कपिलवस्तुमा विद्युत सर्ट हुँदा घरमा आगलागी
शुक्रबार, ०७ चैत २०७६, १२ : ०६
बुटवल । गर्मीयाम शुरु भएसँगै तराईका जिल्लाहरु आगलागीका घटनाहरु बढ्न थालेका छन् । कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नं १ तिनघरेमा आज बिहान आगलागी हुँदा एक जलेर नष्ट भएको छ ।
आगलागीमा अन्नबाली, खाद्यान्न, लत्ता कपडा, भाँडाकुडा नगदसहित ४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयको अनुमान रहेको छ । स्थानीय टप रानामगरको घरमा विद्युत सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ । आगो बिहान साढे ९ बजे लागेको अहिले पूर्ण रुपमा नियन्त्रणमा आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण