थाइल्याण्डमा कोरोनाबाट एकैदिन ८९ जना संक्रमित
शनिबार, ०८ चैत २०७६, १३ : ०६
बैंकक । थाइल्याण्डमा कोरोना भाइरसका संक्रमितको संख्यामा एकै दिन तीव्र वृद्धि भएको छ । एकैदिन ८९ जनामा कोरोनाका नयाँ संक्रमित थपिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
थाइल्याण्डमा संक्रमितको संख्यामा यति ठूलो वृद्धि भएको पहिलो पटक हो ।
त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार थाइल्याण्डमा हालसम्म ४ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण