अब वीर अस्पतालले २४ प्रकारका बिरामीलाई घरमै सेवा दिने
बिहीबार, १३ चैत २०७६, १८ : २३
सरकारले नेपालभर लकडाउन गरेको छ । यस समयमा कतै तपाईंलाई स्वास्थ्यमा समस्या देखापरेको त छैन ? लकडाउनको बेला घर बस्दा होस् या सेल्फक्वारेन्टाइनमा बस्दा होस्, तपाईंलाई हार्डजोनी, नशा, यौन, छाला, नाक , कानलगायतअन्य समस्या भएको छ ? अब चिन्ता लिनुपर्दैन । वीर अस्पतालले विभिन्न २४ प्रकारका बिरामीलाई घरमै सेवा दिने भएको छ । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको महामारी विश्वभर तीव्र रुपमा फैलिएको छ । त्यसको प्रभाव नेपालमा पनि परेको छ ।
त्यसैले विभिन्न २४ प्रकारका बिरामीले घरमै बसेर जस्तै मिर्गौला, कलेजो, क्यान्सर, आकस्मिक शल्यक्रिया, मेडिसिन, लगाएतका बिरामीले वीर अस्पतालका यी विभागमा फोन गरेर सेवा लिन सक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वाथ्य सेवा र चिकित्सकको सम्पर्क नम्बर तल उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण