कोरोना संक्रमितको संख्या अमेरिकामा संसारकै धेरै हुनुमा ट्रम्पले बताए यस्तो कारण
शुक्रबार, १४ चैत २०७६, ०७ : ०१
अमेरिकामा कोरोना संक्रमितको संख्या संसारकै सबैभन्दा धेरै भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसको कारणबारे जानकारी दिएका छन् ।
उनले यसलाई परीक्षणको नतिजा बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘हामीले धेरैभन्दा धेरै परीक्षण गरिरहेका छौं, यो त्यसैको परिणाम हो ।’
यसका साथै, ट्रम्पले चीनले कोरोना संक्रमितको आँकडा लुकाइरहेको आरोप लगाएका छन् । उनले भने, ‘चीनमा कोरोना संक्रमितको संख्या जति बताइएको छ, वास्तवमा त्यहाँ त्यो भन्दा कयौं गुणा बढी संक्रमित छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण