सिंगापुरमा व्यक्तिबीच ३ फिटको दुरी नराखे लाखौं जरिवाना र जेल सजाय
शुक्रबार, १४ चैत २०७६, ०९ : ४३
कोरोना भाइरससँग लड्नका लागि संसारभरीका देशले कडा कदम उठाइरहेका छन् ।
सिंगापुरमा पनि शुक्रबारबाट लागू हुने गरी नयाँ नियम तोकिएको छ ।
नयाँ नियम अनुसार जो व्यक्तिले अर्को व्यक्तिसँग एक मिटर अर्थात् करिब ३.३ फिटको दुरी कायम गर्दैनन् उनीहरुलाई १० हजार सिंगापुर डलर (करिब ८ लाख ३८ हजार रुपैयाँ) अथवा ५ महिनाको जेल सजाय वा दुबै तोकिने छ ।
सिंगापुरको स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण