लकडाउन थपिएपछि पास लिनेको भीड
सोमबार, १७ चैत २०७६, १२ : ०४
भक्तपुर । सरकारले कोरोना संक्रमणलाई रोक्न डक डाउनको अवधि थपेको छ । पहिलो लकडाउनको भोली १८ गते बिहानबाट सकिने भएपछि पुनः ८ दिन थपेपछि प्रशासनमा सवारी पास लिनेको भीड बढेको हो ।
तर, पास लिनेको संख्या उल्लेख भएपनि अर्को सूचना नआएसम्मलाई पास दिन बन्द गरिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिएकी छिन् ।

केन्द्रबाट नै भोलि अर्को पास आउने र अत्याआवश्यकलाई मात्र दिईने र सञ्चारकर्मीलाई समेत सूचना विभागको परिचयपत्रको आधारमा मात्र सवारी पास दिने प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिएकी छिन् ।
सोमबार जिल्ला प्रशसान कार्यालय सवारी पास लिन चाहनेहरुको निकै भीड भएपछि प्रहरीले पटक–पटक त्यहाँबाट पठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण