सिंगापुरमा कोभिड–१९ का कारण चौथो मृत्यु
बिहीबार, २० चैत २०७६, ०८ : ३२
कोभिड–१९ का कारण बिहिबार सिंगापुरमा चौथो मृत्यु भएको छ । एक हजार संक्रमितमध्ये यहाँ चारजनाको मृत्यु भएको छ । यो हिसाबले हेर्ने हो भने बाँकी देशको तुलनामा यो संख्या निकै कम हो ।
सिंगापुरको सरकारले आफ्ना जनतालाई आफूले कोरोनाभाइरसविरुद्ध निकै डटेर सामना गरिरहेको सुनिश्चितता गरिरहेको छ । यद्यपि, अब सिंगापुरका जनता चिन्तित हुन थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण