बेलायतमा एकैदिन ५६३ को मृत्यु हुँदा प्रधानमन्त्रीले भने, ‘यो असाध्यै दुःखी बनाउने दिन’
बिहीबार, २० चैत २०७६, १२ : ०१
ब्रिटेनमा कोभिड–१९ का कारण मृत्युको सिलसिला जारी छ । यहाँ एकैदिन ५६३ को मृत्यु भएको छ ।
प्रधानमन्त्री बोरिस जोनसोनले यसलाई ‘अत्यधिक दुःखी बनाउने दिन’ बताएका छन् ।
यससँगै बेलायतमा मृतकको संख्या २ हजार ३ सय ५२ पुगिसकेको छ भने यहाँ करिब ३० हजार व्यक्ति संक्रमित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण