राष्ट्रपति ट्रम्पले न्यूयोर्कमा सेना उतार्दै
आइतबार, २३ चैत २०७६, ०८ : ३०
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू न्यूयोर्कमा एक हजार सैन्य स्वास्थ्यकर्मी तैनाथ गर्ने योजनामा भएको जानकारी दिएका छन् ।
अमेरिकाको न्यूयोर्क कोरोनाभाइरसको संक्रमणको केन्द्र बनेको छ । न्यूयोर्कमा मात्रै हालसमम ३ हजार ५ सय ६५ को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा यहाँ ६३० जनाको मृत्यु भएको छ । पूरा अमेरिकाभरी मृतकको संख्या ८ हजार ४ सय ५२ छ ।
न्यूयोर्कका गभर्नर एन्ड्र्यू क्यूमोले खराब स्थिती त अझै आउन बाँकी भएको जानकारी दिँदै अस्पताल यसका लागि तयार नभएको बताएका छन् । न्यूयोर्क शहरका मेयर बिल डे ब्लासियोले करिब ४५ हजार थप स्वास्थ्यकर्मीको आवश्यकता पर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण