दक्षिण कोरियामा लगातार घटिरहेछन् कोरोनाभाइरसका संक्रमित
मङ्गलबार, २५ चैत २०७६, १० : ५०
दक्षिण कोरियामा लगातार दोस्रो दिन कोरोनाभाइरस संक्रमितको संख्या घटिरहेको छ ।
सोमबार द. कोरियामा ४७ नयाँ संक्रमित भेटिएका छन् जसमध्ये १७ जना विदेशबाट फर्किएका थिए ।
कोरोनाभाइरसलाई नियन्त्रण गर्ने विषयमा दक्षिण कोरियाको संसारभरी तारिफ भइरहेको छ ।
दक्षिण कोरियाले अत्यधिक मात्रामा कोरोना परीक्षण गर्ने उपकरण विकसित गरेको थियो । यसमार्फत्, उनीहरुले धेरैभन्दा धेरै कोरोनाभाइरसद्वारा संक्रमितको पहिचान गर्न सके र उनीहरुलाई आइसोलेशनमा राख्न सके ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण