११ हप्ताको लकडाउन पछि ऊहानबाट निस्कियो पहिलो रेल
बुधबार, २६ चैत २०७६, ०८ : १७
कोरोनाभाइरसको उद्गम स्थल चीनको ऊहानबाट ११ हप्ताको लकडाउनपछि बुधबार पहिलो रेल निस्किएको छ ।
चीनको ऊहानबाटै गत वर्ष डिसेम्बरमा कोरोनाभाइरसको संक्रमण सुरु भएको थियो ।
समाचार एजेन्सी एपीका अनुसार ऊहानका जनताले अब जता पनि जाने अनुमती पाएका छन् ।
चीनमा कोरोना भाइरसका ६२ नयाँ संक्रमित भेटिएका छन् । एकदिन अघि यहाँ ३२ जना नयाँ संक्रमित पाइएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण