विदेशबाट आएकाहरुका कारण कोरोना संक्रमण दर बढ्दो क्रममा
मङ्गलबार, ०२ वैशाख २०७७, ०७ : १५
काठमाडौं – नेपालमा पछिल्ला केही दिनयता कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढेको छ ।
मुख्यत भारतीय सीमा नाका र विदेशबाट आएकाहरुका कारण जोखिम बढेको हो । कोरोना परीक्षणको दायर बढाइए पनि ‘कन्ट्र्याक्ट ट्रेसिङ’ र ‘ट्र्याकिङ’ प्रभावकारी बन्न सकेको छैन ।
पछिल्ला तीन दिनको अवधिमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण दर बढ्न सक्ने भन्दै सतर्क रहन चिकिन्सकले सुझाएका छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण