एशियाली देशको विकास ६० वर्षमा पहिलो पटक रोकिनेछः आइएमएफ
बिहीबार, ०४ वैशाख २०७७, ०९ : ०८
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले ६० वर्षमा पहिलो पटक यस वर्ष एशियाली देशको विकास रोकिने बताएको छ । आइएमएफका अनुसार यसवर्ष एशियाली देशको विकासमा जति कमी हुनेछ त्यो ‘पूरा अन्तर्राष्ट्रिय आर्थिक संकटको वार्षिक औसत विकास दर (४.७ प्रतिशत) वा एशियाली आर्थिक संकट (१.३ प्रतिशत)’ भन्दा पनि खराब हुनेछ ।
आइएमएफका अनुसार यदि कोरोनाभाइरसलाई रोक्ने नीति प्रभावकारी भए सन् २०२१ मा एशियाली देशको विकास दरमा एकपटक पुनः वृद्धि हुनेछ ।
एक दिनअघि मात्रै विश्व वैंकले दक्षिण एशियाली देश पछिल्लो ४० वर्षमा सबैभन्दा खराब आर्थिक स्थितीबाट गुज्रने चेतावनी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण