अमेरिकामा दक्षिण कोरियाबाट टेस्ट किट आयात गरेपछि ट्रम्पले गभर्नरमाथि कटाक्ष गर्दै भने, ‘टेस्ट किट होइन जानकारीको आवश्यकता’
मङ्गलबार, ०९ वैशाख २०७७, ०६ : ४७
अमेरिकाको मेरिल्याण्डका गभर्नरले दक्षिण कोरियाबाट पाँच लाख कोरोना टेस्ट किट आयात गरेका छन् । यो विषयमा अमेरिकी राष्ट्रपतिमाथि प्रश्न गरियो ।
पत्रकार सम्मेलनका क्रममा उनलाई सोधियो, ‘तपाईंले सबै प्रान्तसँग टेस्टको पर्याप्त सुविधा छ भन्नुभएको थियो तर मेरिल्याण्डले टेस्ट किट दक्षिण कोरियाबाट किन आयात गर्नुपर्यो ?’
प्रश्नको जवाफमा ट्रम्पले भने, ‘यदि मेरिल्याण्डका गभर्नरले माइक पेन्सलाई फोन गरेका भए धेरै पैसा बचाउन सकिन्थ्यो तर खैर, केही छैन ।’
उनले थपे, ‘मलाई लाग्दैन कि यसका लागि उनी दक्षिण कोरिया जानुपर्दथ्यो । उनलाई यसबारे थोरै जानकारीको मात्रै आवश्यक थियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण