ज्याक माले विश्व स्वास्थ्य संगठनलाई दिए १० करोड बढी मास्क र लाखौं टेस्टिङ किट
मङ्गलबार, ०९ वैशाख २०७७, १२ : ०६
चिनियाँ व्यावसायी ज्याक माले कोरोनाभाइरसको संकटबाट निस्कनका लागि विश्व स्वास्थ्य संगठनलाई १० करोड मास्क, १० लाख एन–९५ मास्क र १० लाख टेस्टिङ किट सहयोग गरेका छन् ।
ज्याक माले आफ्नो ट्वीटर ह्यान्डलबाट ३इलभध्यचमिइलभँष्नजत ह्याशट्यागसहित लेखे, ‘यी वस्तु उनीहरुलाई दिइनेछ जसलाई यसको सबैभन्दा धेरै आवश्यकता छ । हामी सबैले एकजुट भएर र आत्मविश्वासका साथ यो अन्तर्राष्ट्रिय चुनौतीसँग तीब्र रुपमा लड्नुपर्छ ।’
Following donations to 150+ countries & regions, we will provide 100M masks, 1M N95 masks, and 1M test kits to @WHO. The supplies will be distributed to those in most need. Together, we must move faster and with confidence to overcome this global challenge. #OneWorldOneFight
— Jack Ma (@JackMa) April 21, 2020
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण