शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मातृ र बाल स्वास्थ्य सहकार्य केन्द्रको स्थापनामा  सहकार्य गर्ने डब्ल्युएचओ प्रतिवद्धता

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससबीच शिष्टचार भेटवार्ता भएको छ । स्वास्थ्य मन्त्रालयमा उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको थियो । सो अवसरमा...