इरफानकी आमाको चारदिन अघि मात्रै भएको थियो निधन
बुधबार, १७ वैशाख २०७७, १२ : ४३
बुधबार बिहान मृत्युवरण गरेका बलिउडका उत्कृष्ट अभिनेता इरफान खानकी आमाको चार दिन अघि मात्रै मृत्यु भएको थियो ।
उनकी आमा साइदा बेगमको गत शनिबार मृत्यु भएको हो । उनी ९५ वर्षकी थिइन् ।
खराब स्वास्थ्य र लकडाउनका कारण इरफान आफ्नी आमाको अन्तिम संस्कारमा उपस्थित हुन नसकेको भारतीय सञ्चार माध्यमले बताएका छन् ।
इरफान खान राजस्थानको टोंकको नवाबी खानदानसँग सम्बन्धित थिए । उनको वाल्यकाल पनि टोंकमा नै बित्यो । उनका आमा–बुवा दुबै टोंकमा बस्दथे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण