शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मदर्स डे स्पेशल : बलिउडका यी फिल्ममा देख्न सकिन्छ आमाको प्रेम

मुम्बई । भनिन्छ, भगवान हरेक स्थानमा पुग्न सक्दैनन् । त्यसैले उनले आमा बनाएका हुन् । हुन पनि हो बच्चालाई चोट लाग्यो भने उसको मुखबाट निस्कने पहिलो शब्द हो  आमा ।...