कोरोनाभाइरसः राष्ट्रपति पुटिनले संक्रमितको संख्यामा अत्यधिक वृद्धि भएपछि जारी गरे चेतावनी
बिहीबार, २५ वैशाख २०७७, ०६ : ४६
रुसका राष्ट्रपति पुटिनले कोरोनाभाइरसको बढ्दो संक्रमित भेटिएपछि चिन्ता व्यक्त गरेका छन् ।
पछिल्लो चार दिनदेखि रुसमा कोरोनाभाइरस संक्रमितको संख्यामा अत्यधिक वृद्धि भएको छ ।
हालसम्म रुसमा संक्रमितको संख्या १ लाख ६५ हजारभन्दा बढी छ भने मृतकको संख्या १५ सय ३७ पुगिसकेको छ ।
यद्यपि, यहाँ आवतजावत माथि लागेको रोकको प्रतिबन्ध भने हट्ने भएको छ ।
राष्ट्रिपति पुटिनले लगातार चौथो दिन १० हजार नयाँ संक्रमित भेटिएपछि चेतावनी जारी गरेका छन् । उनले आवतजावतमा प्रतिबन्ध हटाइएपछि मानिसहरुले संयमित भएर काम गर्नुपर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण