अमेरिकाः कोरोना टास्क फोर्सका दुई ठूला अधिकारी क्वारेन्टाइनमा
आइतबार, २८ वैशाख २०७७, ०९ : ४२
कोभिड–१९ द्वारा संक्रमित व्यक्तिको सम्पर्कमा आएका कारण अमेरिकाका कोरोनाभाइरस टास्क फोर्सका दुई ठूला अधिकारीले आफूलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेका छन् ।
यसमा सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका निर्देशक डाक्टर रोबर्ट रेडफिल्ड र फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन विभागका कमिश्नर स्टिफन हेन छन् ।
संक्रामक रोगको रोकथामका लागि जिम्मेवार अधिकारी एन्थोनी फाउचीले पनि सावधानीको रुपमा आफू केही दिन घरबाटै काम गर्ने बताएका छन् ।
पछिल्लो दुई हप्तामा ह्वाइट हाउसका दुई अधिकारी कोरोनाभाइरसद्वारा संक्रमित पाइएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण