बलिउड नायक नवाजुद्दीन सिद्दीकी परिवारसहित १४ दिनको क्वारेन्टाइनमा
सोमबार, ०५ जेठ २०७७, १२ : ५४
बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी र उनको परिवारलाई १४ दिनको ‘होम क्वारेन्टाइन’ मा राखिएको छ ।
समाचार एजेन्सी पिटिआईले यसबाट जानकारी दिएको हो । पुलिसलाई उद्धृत गर्दै पिटिआईले लेखेको छ, ‘नवाजुद्दीन इद मनाउनका लागि मुम्बईबाट पश्चिमी उत्तर प्रदेशस्थित आफ्नो गाउँ पुगेका छन् । नवाजुद्दीन मूल रुपमा मुज्जफरनगर नजिकैको बुढानामा बस्छन् । त्यसकारण उनलाई उनको परिवारसँग होम क्वारेन्टाइनमा राखिएको छ ।’
Bollywood actor Nawazuddin Siddiqui and his family members placed under 14-day home quarantine after they reach Budhana town in Uttar Pradesh for Eid from Mumbai: Police
— Press Trust of India (@PTI_News) May 18, 2020
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण