सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नवाजुद्दीनकी भतिजीले उनका भाइमाथि लगाइन् यौन उत्पीडनको आरोप, उजुरी पत्रमा लेखिन्, ‘त्यतिबेलो ९ वर्षकी थिएँ’

बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीकी भतिजीले उनका भाइमाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् । यसबारे दिल्लीको जामिया पुलिस स्टेशनमा उजुरी दर्ता भएको छ, यसमा पीडितले आफूमाथि भएको यातनाबारे जानकारी दिएकी छिन्...