सिडियोले तास खेल्ने, रक्सी खाने साथीलाई सवारी पास दिएः सांसद रामनारायण बिडारी (भिडियो)
बुधबार, ०७ जेठ २०७७, १७ : २५
१
काठमाडौं । नेकपा सांसद रामनारायण विडारीले कोरोना संक्रमण बढाउन प्रमुख जिल्ला अधिकारीको पनि हात रहेको बताएका छन् । बुधबार राष्ट्रिय सभामा बोल्दै सांसद विडारीले सिडियोहरुले आफ्ना तास खेल्ने, रक्सी खाने साथीलाई पनि लकडाउनमा पास वितरण गरेको आरोप लगाएका छन् ।
उनले किसानको तरकारी खेतमै अलपत्र परेको, ट्रकहरु पनि अलपत्र परेको बेला कृषि उत्पादनलाई बजारसम्म पुग्न सरकारले व्यवस्था गर्नुपर्ने बताए । उनले किसानलाई तरकारी बजारमा पु¥याउन गाडीको पास नदिने तर तास खेल्ने, सक्सी खाने, टोलका दुई चार हजार भएका गुण्डालाई पनि पास बाँडेको आरोप लगाए ।
उनले पास वितरणमा गृहमन्त्रालयको पनि ध्यानाकर्षण गराए ।
हेर्नुहोस् भिडियो:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण