बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

बिडारीले पाए माओवादीमा जिम्मेवारी

राष्ट्रियसभा सदस्यको कार्यकाल समाप्त भएलगत्तै रामनारायण बिडारी माओवादीको केन्द्रीय सदस्य बनेका छन् । बिडारीको फागुन २० गतेमात्रै राष्ट्रियसभा सदस्यको चार बर्षे कार्यकाल सकिएको थियो । माओवादी निकट कानुन व्यवसायी...