जोन सिनाले रणवीर सिंहलाई बनाइदिए ‘स्टोन कोल्ड सिंह’
शनिबार, १७ जेठ २०७७, १३ : ४९
चर्चित डब्ल्यूडब्ल्यूई रेसलर, मोडल तथा नायक जोन सिनालाई नचिन्ने सायदै कोही होलान् । उनको फ्यान फलोविङ निकै राम्रो छ । उनी सोसल मिडियामा निकै सक्रिय रहन्छन् र बलिउडमा पनि निकै रुची राख्छन् । जोन सिनाले रणवीर सिंहको एउटा निकै रोचक तस्बिर सोसल मिडियामा सेयर गरेका छन् ।
जोन सिनाले रणवीर सिंहको एउटा फोटोशप गरिएको फोटो सेयर गरेका छन् जसलाई उनले रणवीरले ‘स्टोन कोल्ड सिंह’ नाम लिएका छन् । यो फोटोमा रेसलर स्टोन कोल्ड र रणवीर सिंहको लुक्सलाई मिसाइएको छ ।
उक्त फोटोमा रणवीर सिंहले पनि कमेन्ट सेक्सनमा लाफिङ इमोजी राखिदिएका छन् ।
रणवीर सिंहको वर्कफ्रन्टको कुरा गर्ने हो भने उनको फिल्म ‘८३’ रिलिजको तयारीमा छ तर कोरोनाभाइरसका कारण यसो हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण