नेतृत्वको विषय टुङ्गो लगाउन जसपा नेपालको बैठक जारी
शनिबार, २४ जेठ २०७७, १६ : ५७
काठमाडौं । आइतबार पार्टी दर्ता गराउने गरी नेतृत्वको विषयमा टुङ्गो लगाउन तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच राजधानीमा बैठक बसिरहेको छ । तत्कालीन राजपा नेपालको पार्टी कार्यालय बबरमहलमा बैठक जारी रहेको छ ।
दुई पार्टीबीच एकीकरण घोषणा भएको ६ हप्ताभन्दा बढी समय बित्दासमेत कसको नेतृत्वमा पार्टी दर्ता गराउने भन्ने विषयमा टुङ्गो नलागेपछि दुवै पार्टीको शीर्ष नेतृत्व यो विषयलाई टुंगोमा पुर्याउन गम्भीर छलफलमा जुटेका छन् ।
वैशाख ११ गते निर्वाचन आयोगलाई पार्टी एकीकरण भएको जानकारी गराइएको छ । निर्वाचन आयोगलाई जानकारी गराएको ४५ दिनभित्र पार्टी दर्ता गराउनुपर्ने प्रावधान छ । जसअनुसार आइतबार ४५ दिन पुग्दैछ । आयोगमा आइतबारसम्ममा पार्टी दर्ता गराइसक्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण