रातो ड्रेसमा हट अमायरा
शुक्रबार, ३० जेठ २०७७, १६ : १७
मुम्बई । बलिउडकी हट एण्ड बोल्ड अभिनेत्री अमायरा दस्तुर अक्सर तस्बिरका कारणले चर्चामा छाउने् गर्दछिन् । हालै आमायराले आफ्नो इस्टामा केही तस्बिर शेयर गरेकी छन् । जसको कारण उनी अहिले चर्चामा छिन् । तस्बिरमा उनी रातो कलरको ड्रेसमा देखिएकी छन् । यो गर्मीको समयमा अमायरा यो लुक्सले गर्मी झन् बढाएको छ ।
मिनिमल मेकअप र स्लिवर नेकलेसका साथमा उनले टेबुलमा बसेर निकै हट तस्बिर पोज दिएकी छन् । यो तस्बिरमार्फत उनले आफु हटनेशको फुल डोज भएको साबित समेत गरेकी छन् । अमायराको यो तस्बिरले दर्शकको सास रोक्न सक्छ । दर्शकले उनका यो तस्बिर निकै मन पराएका छन् । कामको कुरा गर्ने हो भने अमायरा हालै ‘मेड इन चाइना’, ‘प्रसाथनम’ जस्तो फिल्ममा देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण