वाग्मती प्रदेशले सवारी साधनको कर तिर्ने समय थप्यो
मङ्गलबार, ०२ असार २०७७, १७ : १४
काठमाडौं । बाग्मती प्रदेशले सवारी साधनको कर तिर्ने समय असार मसान्तसम्म थप गरेको छ । चैत ११ देखि असार मसान्तसम्म कुनै पनि प्रकारको सवारी करमा जरिवाना समेत नलिने भएको छ। यस्तै घरजग्गा रजिष्टेसन शुल्क, मनोरञ्जन कर तिर्ने समय थप गरेर असार मसान्तसम्म पुर्याएको छ ।
१ गते देखि यातायात कार्यालय खुलेपनि जरिवाना कति असुल गर्ने भन्ने विषयमा अन्योल थियो । बाग्मती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गतको राजस्व महाशाखाले सूचना नै जारी गरेर कर तिर्ने समय थप गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण