‘पासपोर्ट’ बोलको गीत सार्वजनिक
शुक्रबार, ०५ असार २०७७, १० : ४७
काठमाडौं – पछिल्लो समय नेपाली संगीतमा उत्कृष्ट संयोजकका रुपमा परिचित कलाकार राकेश सोनीले 'पासपोर्ट' नामको गीत बजारमा लिएर आएका छन् ।
गायक सोनी र पुजा विश्वकर्माको स्वर रहेको उक्त गीतको भिडियो यतिखेर निकै रुचाइएको छ ।
गीतमा शब्द लेखन, संगीत र संयोजन पनि सोनी आफैँले गरेका हुन् ।
गीतको भिडियोमा पनि राकेश सोनी र विन्दु बिसिलाई देख्न सकिन्छ । विन्दु बिसिको नयाँ युट्युब च्यानलबाट सार्वजनिक गरेको गीतलाई युट्युबमा हेर्न सकिनेछ ।
डेढ दशकदेखि संगीत संयोजनमा क्रियाशिल कलाकार सोनीले केही उत्कृष्ठ एल्बमहरु बजारमा ल्याइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागी पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण