दबंगका निर्देशकको आरोपपछि सलमान खानको परिवारद्वारा मानहानीको मुद्दा दर्ता
शुक्रबार, ०५ असार २०७७, १४ : ११
सुशान्त सिंहको मृत्युपछि बलिउडमा आरोप–प्रत्यारोप चलि नै रहेको छ । गत हप्ता अनुराग कश्यपका भाइ अभिनवले सलमान खान र उनका भाइलगायत पूरा परिवारले उनको करियर बर्बाद गरेको आरोप लगाएका थिए । अब अरबाज खान र सोहेले खानले उनलाई कानूनी उपचारमार्फत् जवाफ फर्काएका छन् । उनीहरुले अभिनव सिंह कश्यपविरुद्ध मानहानिको मुद्दा दर्ता गरेका छन् ।
बलिउड हंगामासँगको कुराकानीमा अरबाजले यसबारे कुरा गरेका छन् । अरबाजका अनुसार अभिनवले फिल्मबाट हटाइएको र खान दाजुभाइसँग मतभेदको विषयमा पोस्ट गरेलगत्तै आफूले कानूनी कारवाही गर्न चाहेका थिए । अरबाजका अनुसार दबंग टुमा काम सुरु गरेपछि उनको अभिनवसँग कुनै प्रकारको कुरा भएको छैन । यस्ता कुराहरु कहाँबाट आइरहेका छन् मलाई थाहा छैन तर पहिले पनि हामीले उनीविरुद्ध मानहानीको मुद्दा दर्ता गर्नेबारे सोचेका थियौं ।।’
यो पनिः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
