पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग
आइतबार, १४ असार २०७७, १७ : ४०
कैलाली । कैलाली जिल्लामा कार्यरत पत्रकारका लागि हरिप्रिया फाउण्डेशनले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
कैलालीमा पत्रकारहरु कोभिड–१९संक्रमणको उच्च जोखिममा परेको भन्दै फाउण्डेशनले स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
पत्रकारलाई मास्क, पीपीइ, फेसवास, फेस सेभर लगायतका सामग्री सहयोग गरिएको हरिप्रिया फाउण्डेशनका अध्यक्ष क्षितिज भण्डारीले बताए ।
कैलालीमा कार्यरत ३० भन्दा बढी पत्रकारलाई सो सामग्री सहयोग गरेको उनले बताए ।
राहत सहयोग वितरणमा नेपाल पत्रकार महासंघका कैलाली जिल्ला अध्यक्ष जगत साउद, नेपाली काँग्रेसका युबा नेता नृप सुनार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष भरत शाह लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण