गोरखाको बोर्लाङमा महिलाले गरिन् आत्महत्या
सोमबार, १५ असार २०७७, १३ : ४७
गोरखा । गोरखाको भिमसेन थापा गाउँपालिका–७ स्थित बोर्लाङमा एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन्।
गएराति पटुकाको पासो लगाएर बोर्लाङ–७ पोखरीडाडाँकी २८ बर्षिय स्थानीय बासिन्दा सपना रोकाले आफ्नै घर भित्र झुण्डिएर आत्महत्या गरेकी हुन्।
घरमा श्रीमान र अन्य परिवार सुतिरहेको बेला रोकाले आफ्नै पटुकाले पासो लगाएर झुण्डिएको अबस्थामा शव भेटिएको भिमसेन थापा गाउँपालिका–७ का वडाअध्यक्ष नारायण श्रेष्ठले रातोपाटीलाई बताए। खाना खाएर श्रीमानसँगै सुतेकी रोका राती नजिकैको आफ्नै दोश्रो घरभित्र झुण्डिएको अवस्थामा भेटिएकी हुन्।उनको श्रीमान सहित २ छोरी र एक छोरा छन्।
जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएका प्रहरीले शवको मुचुल्का तयार पारी पोष्टमार्टमका लागि गोरखा लगिएको अध्यक्ष श्रेष्ठले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण