गृह सचिवले लगाइदिए शैलेश थापा क्षेत्रीलाई आईजीपीको फूली
बिहीबार, २५ असार २०७७, ११ : ३८
काठमाडौं । नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा बढुवा भएका शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिह्न ग्रहण गरेका छन् ।
गृह मन्त्रालयमा बिहीवार बिहान आयोजित एक विशेष समारोहका बीच गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त आईजीपी क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
३० वर्ष सेवा अवधि पूरा गरी निवर्तमान आईजीपी ठाकुर प्रसाद ज्ञवाली बुधबारबाट सेवा निवृत्त भएपछि क्षत्री नयाँ आईजीपी बनेका हुन् ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले थापालाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
