भुलेर पनि रातमा खानुहुँदैन दही, हुनसक्छन् यस्ता स्वास्थ्य समस्या
एजेन्सी – सामान्यताः मानिसहरु गर्मीको समयमा धेरै दही खाने गर्छन् । दही खान मन पराउने मानिसहरु रातमा पनि दही खाने गर्छन् । तर, कमैलाई मात्र थाहा छ, रातको समयमा दही खानु स्वास्थ्यलाई हानिकारक हुनसक्छ । दहीले शरीरमा विपरित गतिविधिहरु गराउँछ । जसले शरीरमा गलत प्रभाव पार्दछ ।
रातमा दही खानुका नोक्सानहरुः
बान्ता
रातिमा दही खाँनु पाचन प्रक्रियाविरुद्ध हुनसक्छ । जसले गर्दा रातिमा बान्ता पनि हुनसक्छ ।
शरिरमा म्युकस बन्न सक्छ
रातिको समयमा दही खाँदा शरीरमा म्युकसको माधामा वृद्धि हुन्छ । जसले गर्दा खोकी र चिसो लाग्दा ज्वरो समेत आउँन सक्छ ।
डन्डिफोर
यदि दही दुई हप्ताभरी नियमित रुपमा खाँदा अनुहारमा डन्डिफोर आउँन सक्छ । त्यसैले रातमा दही खाँदा विचार गर्नुपर्छ ।
तौल बढ्न सक्छ
रातमा दही खाँदा तौल बढ्न सक्छ । साथै, दही खाँदा कब्जियत पनि हुनसक्छ ।
जोर्नी दुख्ने समस्या
जो व्यक्तिमा जोर्नी दुख्ने समस्या हुनसक्छ । त्यसैले रातिमा दही खानुहुँदैन । रातिमा दही धेरै खाँदा जोर्नीको समस्या हुनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण