गृहमन्त्रीका लागि गरिएको ट्वीट के रियाले लेखेकी होइनन् ? सुशान्तबारे नायिकाले उठाएको मुद्दामा उठ्न थाले प्रश्न
बिहिबार सुशान्त मामिलामा त्यतिबेला ट्वीस्ट आयो जब पहिलो पटक रिया चक्रवर्तीले नायकको मृत्युमा सीबीआई अनुसन्धानका लागि माग गरिन् । रियाले ट्वीटरमा गृहमन्त्री अमित शाहलाई यो मामिला सीबीआईलाई सुम्पिन आग्रह गरेकी छिन् । नायिकाको यस्तो पोस्टले धेरैलाई अचम्मित बनायो ।
एकातिर रियाको यो ट्वीटले सुशान्तका प्रशंसक उत्साहित देखिएका छन् । नायक शेखर सुमनले पनि रियाको तारिफमा ट्वीट गरेका छन् । तर केही समयमा नै सोसल मिडियामा रिया चक्रवर्तीको ट्वीटर अकाउन्ट ह्याक गरिएको हो भन्ने दाबी गर्न थालियो । कतिले ट्वीटमा गल्ती भएकोले यो उनले लेखेकै होइन समेत भने ।
रियाको ट्वीटर अकाउन्ट ह्याक ?
एक प्रयोगकर्ताले लेखे, ‘रियाको ट्वीटर ह्यान्डल ह्याक गरिएको जस्तो छ । ट्वीटमा अचम्मको गल्ती देखिएको छ । नामको पहिलो अक्षर नै सानो अक्षरमा लेखिएको छ । ’
यस्तै अर्का व्यक्ति लेख्छन्, ‘कि त यो अकाउन्ट ह्याक भएको हो कि अरु कसैले लेखेका हुन् । सुशान्त सिंह राजपूतको नाम नै ट्वीटरमा गलत तरिकाले लेखिएको छ । एउटा राम्रो व्यक्तिको यस्तो अपमान सही होइन ।’
Respected @AmitShah sir ,
— Rhea Chakraborty (@Tweet2Rhea) July 16, 2020
I’m sushants Singh Rajputs girlfriend Rhea chakraborty,it is now over a month since his sudden demise
I have complete faith in the government, however in the interest of justice , I request you with folded hands to initiate a CBI enquiry..part 1 ..
Respected @AmitShah sir ,
— Rhea Chakraborty (@Tweet2Rhea) July 16, 2020
I’m sushants Singh Rajputs girlfriend Rhea chakraborty,it is now over a month since his sudden demise
I have complete faith in the government, however in the interest of justice , I request you with folded hands to initiate a CBI enquiry..part 1 ..
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
