गण्डकीमा १२ संक्रमित थपिए, कुल संक्रमितको संख्या १ हजार ३ सय २
आइतबार, ०४ साउन २०७७, १२ : ०६
पोखरा – गण्डकीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १३०२ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरका ६ र लमजुङमा ६ गरि गण्डकीमा १२ संक्रमित थपिएका हुन् ।
आज थपिएका संक्रमितमध्ये पोखरा महानगरका ६ पुरुष र लमजुङका विभिन्न स्थानमा ६ संक्रमित थपिएका हुन् । लमजुङमा थपिएका संक्रमितमध्ये बेंशिसहरमा १, राइनासमा १, मध्यबिन्दुमा २ र दुधपोखरी, सुन्दरबजारमा १, १ गरि ६ संक्रमित थपिएका हुन् ।
संक्रमित १२ जनालाई नै सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भई रहेको निर्देशनालयले जनाएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण