सरकारी कागजात किर्ते मुद्दाका फरार पक्राउ
बुधबार, ०७ साउन २०७७, २० : २३
काठमाडौं । सरकारी छाप दस्तखत किर्ते मुद्दामा फरार एकजनालाई प्रहरीले पक्रेको छ ।
किर्ते मुद्धामा फरार हरि शरण महतलाई ललितपुरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका डिआईजी सहकुलबहादुर थापाले जानकारी दिए ।
मालपोत कार्यालय कलंकीको जाहेरीका आधारमा हरि शरण महतलाई अदालतले २ वर्ष कैद र ३७ लाख ५० हजार जरिवाना हुने फैसला गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण