भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण
आइतबार, १८ साउन २०७७, १७ : ५५
एजेन्सी । भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । गृहमन्त्रीलाई शाहलाई कोरोनाको सुरुको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।
शाहले ट्वीटरमार्फत आफुमा कोरोना परीक्षणको सुरुको रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन् । उनले डाक्टरहरुको सल्लाहअनुसार अस्पताल भर्ना हुने जनाएका छन् ।
गृहमन्त्री शाहले केही दिनयता आफुसँग भेटघाट गरेका नेता, कार्यकर्ता र जनतालाई आफैं आइसोलेसनमा रहेर कोरोना परीक्षण गराउन समेत अनुरोध गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण