बन मुद्दामा फरार अभियुक्त पक्राउ
शनिबार, ०६ भदौ २०७७, ०९ : २१
कैलाली – कैलालीमा बन मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् ।
१ लाख १३ हजार ४६ जरिवाना भई बन मद्दाका फरार ३ जनालाई प्रहरीले प्रकाउ गरेको छ ।
प्रहरी टोलीले खोजतलास गर्दै जादा ६ बर्षपछि सो ३ जनालाई गौरीगंगा नगरपालिका ५ बाट बिहिबार प्रकाउ गरेको हो ।
प्रकाउ पर्नेमा गौरीगंगा नगरपालिका ५ बस्ने बर्ष ३२ को हेमन्त साउद, ५३ को सन्त बहादुर खप्तडी मगर, ३० को दुर्गा भाट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबतmा एबं प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले रातोपाटीलाई जानकारी दिए ।
२०७२ जेठ २४ गते जरिवाना भई फरार रहेका सो ३ जनालाई प्रकाउ गरी कैलाली जिल्ला अदालतमा पेश गरेको तोकिएको जरिवाना तिरेर गएका बिष्टको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण