अभिनेत्री करिश्मा लेख्छिन्–‘कुलमान घिसिङ फेरि चाहिन्छ’
काठमाडौं । दैनिक १८ घन्टा बढी लोडसेटिङ भइरहेको हाम्रो देशलाई लोडसेटिङ मुक्त गराउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यहि २९ भदौबाट सकिँदैछ । उनको कार्यकाल सकिनै लाग्दा उनलाई फेरि जिम्मेवारी नदिन विभिन्न ब्यक्तिहरु राजनीतिकदेखि आर्थिक चलखेलमा लागिरहेका समाचार मिडियामा आइरहेका छन् ।
भित्रिरुपमा जति नै चलखेल भएपनि उनलाई फेरि प्राधिकरणकै जिम्मेवारी दिनुपर्ने कुराको बुलन्द आवाज सर्वसाधारणदेखि सेलिब्रेटीसम्मले सामाजिक सञ्जालबाट उठाउन थालेका छन् । यस्तैमा नेपाली चलचित्रकी सदाबहार अभिनेत्री करिश्मा मानान्धरले पनि कुलमान फेरि विद्युत प्राधिकरणमा चाहिने बताएकी छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा कुलमानसँगै खिचाएको तस्बिर सेयर गर्दै लेखेकी छन्– ‘थोरै आफ्नो सोचेर धेरै अरुका लागि गर्ने कमै मानिस हुन्छन् । । कुलमान घिसिङ फेरि चाहिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण