सुदूरपश्चिम प्रदेशमा थप ५० जनामा कारोना संक्रमण पुष्टि
मङ्गलबार, ०९ भदौ २०७७, १४ : ३०
कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ५० जनामा कारोना संक्रमण पुष्टि भएको छ । आज डडेल्धुरा अस्पताल प्रयोगशालामा ६ सय ६६ नमूना परीक्षण गरिएका मध्ये ५० मा संक्रमण पुष्टि भएको हो । पुष्टि हुनेमा डडेल्धुराको अमरगढी नगरपालिकाका २, अछामको बान्नीगढी जयगढ गाउपालिकाका १७, कञ्चनपुर शुक्लाफाटा नगरपालिकाका ८, बझाङ्ग छब्बिस पाथिभाराका ६ र दुर्गाथलीका २ जना रहेका छन् ।
त्यसैगरी कैलालीको बर्दगोरीया गाउँपालिकाका ४, घोडाघोडी नगरपालिकाका ७ र जानकी गाउँपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको अस्पताल प्रयोगशाला ईन्चार्ज ईश्वरीप्रसाद भुसालले रातोपाटीलाई जानकारी दिए । ६ सय १६ नतिजा भने नेगेटिभ आएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण