निषेधाज्ञामा ६–९ को हतारो, तस्विरमा हेर्नुहोस्
बिहीबार, ११ भदौ २०७७, ०९ : ३५
काठमाडौं । कोरोनाभाइरसको संक्रमण बढेसँगै त्यसलाई फैलिन नदिन काठमाडौँ उपत्यकामा यतिबेला निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञाका दौरान बिहान नौ बजेसम्म अत्यावश्यक सामाग्री तथा खाद्यान्नहरुको पसल खोल्ने अनुमति दिइएको छ । त्यसैले बिहान सबेरैदेखि पसलहरु खुल्न थाल्छन् र त्यहाँ मानिसहरुको भिड पनि बाक्लै देख्न पाइन्छ । सबै नौ बजेभित्र आवश्यक सामग्री जोहो गर्ने सकसमा देख्न सकिन्छ । हेरौँ असन, बसन्तपुर, बांगेमुढा क्षेत्रका तस्विहरुः










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण