बहराइनका राजकुमारलाई चार्टर फ्लाइटबाट आउन दिने सरकारको निर्णय
सोमबार, १५ भदौ २०७७, १८ : ११
काठमाडौं । सरकारले बराइनका राजकुमारलाई नेपालको हिमाल चढ्नका लागि आउन दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नेगरी चार्टर फ्लाइटबाट नेपाल आउन दिने निर्णय गरेको हो ।
आगामी सेप्टेम्बर १५ पछि बराइनका राजकुमारसहित १५ बहराइनी र ३ जना ब्रिटिश गरी १८ जनाको टोली नेपालको लोबुचे र मनास्लु हिमाल चढ्न आउन लागेको बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण