यस्ता छन् मन्त्रिपरिषदका १४ निर्णयः नयाँ श्रम स्वीकृति दिनेदेखि राष्ट्रसंघको बैठकमा प्रधानमन्त्री सहभागी हुनेसम्म
काठमाडौं । सरकारले संयुक्त राष्ट्रसंघको ७५ औं महासभामा भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी शर्माओलीको नेतृत्वमा १० सदस्यीय प्रतिनिधिमण्डलले सहभागिता जनाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री केपी शर्माओलीको नेतृत्वमा परराष्ट्र मन्त्रीसहित १० सदस्यीय प्रतिनिधिमण्डल गठन गरी सोही बमोजिमको क्रेडेन्सियल्स महासभाको औपचारिक प्रयोजनका लागि पठाउने निर्णय गरेको हो ।
महासभा अन्तर्गत उच्चस्तरीय सप्ताहका बैठकहरुमा भर्चुअल माध्यमबाट प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलले काठमाडौंबाट र अमेरिकाका लागि नेपाली राजदूत, राष्टसंघका लागि नेपालका स्थायी प्रतिनिधि र स्थायी नियोगका कर्मचारीले सहभागिता जनाउने सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले जनाएका छन् ।
यस्तै सम्बन्धित श्रम गन्तब्य मुलुकसँगको सम्झौता र मागका आधारमा नयाँ श्रम स्वीकृति खुला गर्ने निर्णय पनि गरेको छ ।
हेर्नुहोस यस्ता छन् अन्य निर्णयहरु :








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण