अवार्ड समारोहमा सेक्सी लुक्समा बेला
मङ्गलबार, १६ भदौ २०७७, १७ : ०३
एजेन्सी । हलिउड अभिनेत्री बेला हदिद अक्सर हट लुक्सको कारणले चर्चामा रहने गर्दछिन् । उनको हट तस्बिर सोशल मिडियामा भाइरल समेत हुने गर्छन् । हालै पनि बेला लेडी गागा अवार्डमा एक्स ब्वाइफ्रेन्डका साथ देखिएकी थिइन् । जुन समयका फोटो सोशल मिडियामा भाइरल भइरहेका छन् ।
लुक्सको कुरा गर्ने हो भने उनी कालो कलरको ट्रान्सपेरेन्ट ड्रेसमा देखिएकी छन् । कालै हिल, मिनिमल मेकअप, म्यासी हेयरस्टाइल, क्लाक लाइनर र राउड इयररिङका साथ आफ्नो उनले लुक पुरा गरेकी थिएन् । यो लुक्समा बेला निकै सेक्सी समेत देखिएकी छन् । उनका यी लुक्सको तस्बिरले सामाजिक सञ्जालको तापक्रम समेत बढाएको छ ।
बेला पछिल्लो समय २०१७ मा छोटो फिल्म ‘गोइङ होम विथ बेला हडिड’ मा देखिएकी थिइन् । यसको अलवा उनी टिभीमा पनि देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण