आफैले बनाउँदै गरेको टेलिफोन टावरबाट खसेर कामदारको मृत्यु
मङ्गलबार, ०६ असार २०७४, २२ : १५
सिरहा– सिरहा सदरमुकाम स्थित नेपाल टेलिकम कार्यालको परिसरमा निर्माणाधिन टावरवाट खसेर मंगलबार वेलुकी एक युवकको मृत्यु भएको छ । बारा जिल्ला ओल्भी नगरपालिका ७ का २६ वर्षिय रमेश चौधरीको निर्माण भईरहेको टावरबाट खसेर मृत्यु भएको हो ।
निर्माणधिन टावरको करिव ६० फिट माथिबाट खसेर टाउकोमा गम्भिर चोट लागेका चौधरीको उपचारको क्रममा जिल्ला अस्पता सिरहामा ज्यान गएको प्रहरीले जनाएको छ ।
दुहवी स्टील प्रालिले निर्माण गरिरहेको टेलिफोन टावरमा टाउमा हेलमेट नलाई काम गरिरहेको अवस्थममा खसेर टाउकोमा गम्भिर छोट लागेर घाइते भएका थिए ।
घाइते चौधरीको उपचारकै क्रममा ज्यान गएको जनाएको छ । चौधरीको शव जिल्ला अस्पताल सिरहामा राखिएकोे छ । उनको वेलुकी ६ बजेर २५ मिनटमा मृत्यु भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण