दाङमा तालमा डुवेर मृत्यु
बुधबार, २४ भदौ २०७७, २१ : ३३
बुटवल । दाङमा तालमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाडका अनुसार जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको ज्यामिरे दह (ताल) मा पौडी खेल्न गएका सोही वडा स्थित कलमघारीका २२ वर्षिय युवक जीवन बुढाको डुबेर मृत्यु भएको हो ।
आज दिउँसो साथीहरुसँग दहमा नुहाउन गएका बुढाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । साथीहरु भने सकुसल रहेका छन् ।
तीन दिन पनि घोराही उपमहानगरपालिका वडा नं ४ भकारे स्थित कृतिम तालमा डुवेर २२ वर्षिय गोपाल सुनारको मृत्यु भएको थियो ।प्रहरी घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण