अमेरिकाको तुलनामा भारतमा तीन गुणा बढिरहेछन् संक्रमित, दैनिक रेकर्डस्तरको वृद्धि
शुक्रबार, २६ भदौ २०७७, १० : २०
भारतमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा रेकर्ड स्तरको वृद्धि भइरहेको छ । पछिल्लो २४ घण्टामा यहाँ ९६ हजार ७ सय ६० बिरामी फेला परेका छन् । यससँगै यहाँ संक्रमितको संख्या हालसम्म ४५ लाख ५९ हजार ७ सय २५ रहेको छ । यदि भारतलाई सबैभन्दा प्रभावित देश अमेरिकासँग तुलना गर्ने हो भने पछिल्लो पाँच दिनमा भारतमा संक्रमितको संख्या करिब तीन गुणा बढी छ । बिहिबार अमेरिकामा ३८ हजार ८ सय ११ संक्रमित फेला परेका छन् भने १ हजार ९० को मृत्यु भएको छ ।
भारतमा मृत्युदर भने घटिरहेको छ । पछिल्लो ८ दिनमा यहाँ १.७० प्रतिशतबाट घटेर १.६७ प्रतिशतमा आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण