नारायणगढ- मुग्लिन सडक अवरुद्ध
सोमबार, २९ भदौ २०७७, १७ : ४३
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चोर खोलामा आज दिउँसो पहिरो जांँदा सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पहिरो पन्छाउने काम शुरु भइसकेको छ । पहिरो पन्छाएर बाटो खुल्न केही समय लाग्ने थापाले बताए । पहिरो खसेको ठाउंँ इच्छाकामना गाउंँपालिका –६ अन्तर्गत पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण