५ सय ९० जनालाई विभुषणका लागि सिफारिस गर्ने मन्त्रिपरिषद बैठकको निर्णय
बिहीबार, ०१ असोज २०७७, १८ : १८
काठमाडौं । मन्त्रिपरिषद बैठकले ५ सय ९० जनालाई वितरण गर्नका लागि विभिन्न तहका विभुषण सिफारिस गरेको छ । बिहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले संविधान दिवसका दिन राष्ट्रपतिको हातबाट वितरण गर्नका लागि सो विभुषण सिफारिस गरेको हो ।
आजको बैठकमा विभुषण सिफारिसको मात्र निर्णय भएको र अन्य महत्वपूर्ण कुनै निर्णय नभएको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । सरकारले सिफारिस गरेका विभुषण असोज ३ गते राष्ट्रपतिले वितरण गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण